Skip to main content

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिसँग

कन्या राशिमा मेष राशिको सम्बन्धले विषमताको जन्म हुन्छ, राम्रो हुँदैन, जसरी दूध पानीको फरक पर्छ त्यसरी कन्या मेष राशिको सम्बन्धको जरामा स्वार्थरुपी गुलियो खल्लो पनि सिद्ध हुन्छ भाग्य अथवा पुरुषार्थको विषयमा आपसमा  व्यवहार गर्दा मेषले आघात पुर्याउने, संकट सहनुपर्ने भावुकताको विपरीत धारा दुवैको हितकर हुनेछैन बाबुआमाद्धारा जबरजस्ती विवाह गरे, गराए पनि र्समर्पण भावनाले विवाह गर्न कठिन हुनेछ आर्थिक स्वार्थ खर्च बढ्न जानेछ सोको कारण व्यापारको भागिदारी मेष राशि कन्याको बीचमा आघात बन्नेछ दुइको दोस्ती राम्रो हुँदैन व्यापार नगरे दुश्मनी हुने छैन शास्त्रमा बताएअनुसार यी दुइ राशिको दुष्ट काष्ट पर्नेछ यसो भएमा मृत्यु हुन पनि सम्भव हुनसक्छ साँच्चै भन्ने हो भने मेषको भरणि नक्षत्र कन्याको चित्रा नक्षत्रबीच सम्बन्ध भएमा एउटा मृत्युको शिकार नै हुन सक्छ


वृष राशिसँग

कन्या राशिको वृष राशिसँगको सम्बन्ध पनि घातक नै हुनेछ सम्बन्धको निर्वाह सरल हुने छैन कन्याको वृष भारि पर्नेछ तर वृषको हर कदममा कन्या राशिले सुरक्षा अथवा समझदारी प्रति र्सतर्क बनाउने कार्य गर्नेछ अन्तमा वृषले कन्याको अपमान गर्नेहुन्छ पारिवारिक जीवन निर्वाह योग्य हुनेछ मित्रता भागीदारी ठीक हुँदैन किनभने केवल स्वार्थ एवं भावात्मक आवेशको टक्करले कन्याको स्वभाव असह्रानीय हुनेछ पति पत्नीको रुपमा एक नरम दोस्रो गरम हुने हुँदा सन्तुलित दाम्पत्य जीवनको निर्वाह हुनेछ कन्याको निर्णय वृषको भाग्य अजथा चरित्रको निर्णर्य हुनेछ


मिथुन राशिसँग

मिथुन राशिसँग कन्या राशिको सम्बन्ध सुदृढ हुनेछ मिथुन स्त्रीको कन्या पुरुष भएमा आत्मसन्तुष्टि मिल्नेछ भावनाको दुरी भने सरल नहुन सक्छ, यस सम्बन्धमा सुयोग्य बनाउन सकिन्छ मिथुनको व्यक्तिगत सम्पत्ति तथ धनको परवाह नगरी केवल शारिरिक मानसिक सम्बन्धको गोपनीयता एवं सशक्त हुनेछन् यसको जिम्मेदारी कन्या राशि नै हुनेछ  जीवनको स्थायित्वको हेतुले मिथुन कन्याको सम्बन्ध प्रवल हुनेछ मिथुनको आवश्यकता पूर्ति कन्या राशिले गर्नेछ पति पत्नीको रुपमा सुखी, सम्पन्न सुविधायुक्त दम्पत्ति जीवनको व्यवहार राम्रो हुनाका कारण कन्या मिथुनको स्वामी बुध होला


कर्कट राशिसँग

कन्या राशिको कर्कट राशिसँगको सम्बन्धले ज्ञानशक्ति मिल्नेछ कन्याको धन सम्पत्तिको कर्कट राशि अधिक लगाम हुनेछ एक स्त्री अथवा दोस्रो पुरुष पुरुष भए ती दुइको एकले अर्काउपर प्रभाव राख्नेहुन्छ कन्यामा कर्कटको न्यायोचित सम्बन्ध रहनेछ कर्कट राशिको स्त्री कन्या राशिवाला पुरुषप्रति स्वेच्छा प्रेम श्रद्धा राख्ने हुन्छ अकस्मात आकषिर्त भएर समर्पित हुनजानेछ आमरण गोपनीयतको प्रति दुवै साबधान हुनेछन् कन्याद्धारा कर्कटको घरेलु स्थिति सम्पत्ति, सम्मान एवं स्थायीत्व तर्फराम्रो प्रभाव पर्नेछ पति पत्ीको भागीदारीको रुपमा यिनके सम्बन्ध सफल हुनेछ अधिक आयुवाला कन्याराशिको मित्रता कम आयुवाला कर्कटसँग विनासन्देह मिल्न जानेछ


सिंह राशिसँग

सिंहसँग कन्या राशिको सम्बन्ध तनावपूर्ण रहनेछ यिनको सम्बन्ध तथ्यात्मक रुपमा सफल हुनसक्छ केवल भावनामा आधारित सम्बन्धमा असफल नै हुनेछ सिंह कन्यको मित्रता स्थायी नहुन सक्छ एक स्त्री दोस्रो पुरुष भयो भे सहज कोही निष्ठावान् जात भए देखादेखि स्वयं आकर्षा पैदा हुनेछ तर सिंहले राखेको प्रस्ताव कन्याले मान्नुपर्ने हुन्छ यस सम्बन्धको स्थिरता भावात्मक क्रियाकलापमा निर्भर हुनेछ पारिवारिक जीवनमा केही सम्बन्ध छुट्ने दशा हुन  पनि १५-२० प्रतिशत व्यक्तिमा हुनसक्छ व्यावसायिक भागीदारी गरेमा दुवैले आफ्नू नोक्सान बेहोर्नुपर्छ पति पत्नी प्रेमी प्रेमीकाको रुपमा यो सम्बन्ध मानसिकतको आधारमा सफल हुन सक्छ


कन्या राशिसँग

कन्या राशिको कन्याराशिसँगको सम्बन्ध राम्रो रहन्छ, अरुसँगको हेलमेल, एकदोस्रालाईर् इष्र्याको विषय बन्नेछ  दुवै स्वाभिमानी वुद्धिजीवी हुनाले एकले अर्काको मनलाई झुकाउने प्रयत्न गर्दछन् समस्नेह कमी हुनेछ, स्त्रीको सहज प्रेम आकर्षा पुरुषप्रति अधिक हुनेछ पति, पत्नीको बीचमा आकर्ष गहना, कपडा, श्रृंगारको चाहना सौखिन तथा नित्य नवीन चीजको प्रयास गर्ने दुवैको चाहना हुनेछ एक अर्काको प्रतिद्धन्द्धी हुनेछैन एकले दोस्रोलाई दोषी गलत देख्ने छैनन् व्यापारिक भागिदारीको रुपमा परस्पर व्यवहारको महत्व देख्ने छन् 


तुला राशिसँगको

कन्या राशिको तुला राशिसँगको सम्बन्धले कन्या राशिमा लाभकारी प्रभावको आकर्षा हुन्छ कन्याको सर्न्दर्भमा व्यवसायिक योजनम सफलता मिल्नेछ यिनको घरेलु तथा वैवाहिक सम्बन्ध शान्तिपूर्ण  हुनेछ कन्यादेखि तुलावाला प्रभावित लाभान्वित हुनेछन्, कन्या तुलामा यौवन बन्ने दुवैको तृप्ति एवं आत्म सन्तुष्टि हुनेछ तुलाको प्रत्यक्ष, अप्रत्यक्ष एवं गुप्त जीवनको सम्बन्ध बनाई राख्न कन्याराशि पूर्णतया र्समर्थवान् हुनेछ अधिक समझदारीको आवश्यक  सम्झेर मात्र कन्या राशिमा तुलाले सम्बन्ध राख्न चाहन्छ कन्या राशि आफ्नू ढिपी छुटाएर भाग्न तत्पर रहन्छ तुला राशिको विजय हुनेछ


वृश्चिक राशिसँग

वृश्चिक राशिसँगको सम्बन्धले कन्या राशिको पुरुषार्थ बढ्नेछ वृश्चिकको हर्ताकर्तामा कन्याको भ्रमण चकित हुनेहुन्छ प्रयत्नपूर्वक यिनको सम्बन्ध सफल बनाउन सकिन्छ यिनको सम्बन्ध केही दैनिक विवाद उत्साह रहन्छ हृदयमा सच्चा प्रेमको लागि स्थान हुनेछ कन्यादेखि वृश्चिकको सम्बन्ध सुदृढ एवं हितकारी हुने भए तापनि सिद्धान्तको विचारमा टक्कर परिरहनेछ पति पत्नीको रुपमा सम्बन्धको निर्वाह गर्न कठिन हुनेछ यिनको स्वामी राशि शत्रु पर्ने हुनाले आपत्तिजनक हुनेछ प्रेमी प्रेमिकाको रुपमा गुप्त सम्बन्धको निर्वाह सरल हुँदैन, कन्याको प्रेम व्यवहार, आकर्षा एवं आत्म प्रदर्शन पक्षको वृश्चिक राशि तुलना गर्नेछ सहयात्री, सहकर्मी, सहपाठीको रुपमा मित्र स्थायी नहुन सक्छ


धनु राशिसँग

धनु राशिसँग कन्या राशिको सम्बन्ध सुमधुर हुनेछ औपचारिक आदान प्रदानको लागि यिनको सम्बन्ध राम्रो हुन्छ यिनको जीवनमा विनोद तथा मनोरञ्जनको लागि केही स्थान रहनेछैन आर्थिक व्यवहार गर्नमा धनुको भावी जीवनमा कन्या राशिमा पर्याप्त सत्यता हुनेछ कन्याको प्रयत्नले धनु राशि आफ्नू लक्षमा पुग्नेछ सामाजिक आर्थिक स्थिति सुदृढ बनाउनेछ शनिको एक अर्कालई माथि चढाउने भावना रहनेछ पति पत्नी भागिदारीको रुपमा यिनीहरु जोडी एक अर्काको लागि लाभकारी हुनेछ कन्यासँग धनुसँगको सम्बन्ध एक आदर्श समिकरण बन्नेछ यिनको मधुरता सीमित रहनेछ, धनुको आदेश पालना गर्ने हुनेछ


मकर राशिसँग

मकरको कन्या राशिमा नैतिक सम्बन्ध ठीक रहनेछ वैवाहिक जीवनको लागि पति पत्नीको रुपमा यी दुइ राशिको खरो व्यवहार हुन्छ अन्य राशिको अनैतिक दवावले कन्या मकरको वीच विच्छेदनको स्वरुप पैदा हुन्छ कन्याको स्वभाव शान्त हुन्छ मकरको उच्छृंखल हुन्छ यसकारण सन्देशात्मक विषयको दुष्भावनाले दुवैको सम्बन्ध स्थिर हुने छैन सानुसानु कारणमा सैयौँ संयोजन विच्छेदन हुनसक्छ सच्चा मित्रताको लागि मकरप्रति कन्या समर्पित हुनुपर्छ यसको विपरीत व्यवहार भएमा मकर विवेकहीन भई कन्याको लागि भारी बन्नेछ सहकर्मी व्यापारिक भागीदारीको रुपमा एक दोस्रोप्रति सिद्धिदाता, सहायक एवं लाभप्रद सिद्ध हुनेछ 


कुम्भ राशिसँग

कुम्भ राशिसँग कन्या राशिको सम्बन्ध अधिक रुचिको नहुन सक्छ दुवै आफैँ योग्यताको धनी हुने छन् यिनको आफैँ ममता बढ्नेछ टक्कर पर्ने भएर रहन्छ कुम्भ विभिन्नसँग उत्तेजनाले गर्जनेछ विरोध पैदा हुन्छ कुम्भ, कन्याको परस्पर सर्म्पर्कमा भ्रमण अध्ययन परिवर्तन आदि सफल हुनेछ, कन्या कुम्भको षटकाष्टक हुन्छ दुइबीचको एक स्वभाविक आकर्षा बन्नेछ यिनको प्रेम, स्नेह, लालच, वासना, काम, सम्बन्धमा आधार मजबुत हुनेछ मर्यादा सम्मान, अनुशान एवं नियन्त्रणको पूरा ध्यान राखेमा सम्बन्धको निर्वाह गर्न सक्नेछ कन्याले कुम्भसँगको पूरा ध्यान राखेमा सम्बन्धको 

निर्वाह गर्न सक्नेछ कन्याको कुम्भसँग परस्पर सम्बन्ध रोमान्टिक हुन्छ


मीन राशिसँग

मीन राशिसँग कन्या राशिको प्रेम सम्बन्ध हार्दिक हुनेछ प्रयत्क्षमा दुवै प्रतिद्धन्द्धी हुन सक्छन् मीन कन्याको स्त्री पुरुषको सम्बन्ध बनाएमा काफी सन्तुष्ट बन्न सक्नेछ यिनको नयाँ परिचय पनि पुरानो जस्तो हुनेछ एकको सहाराले दोस्रोको भाग्य चरित्र मानसिकताको विकास हुनेछ कन्या मीनप्रति हृदयदेखि आत्मीय सम्बन्धको दिल दिमाग दुइ एकले हुनेछ एकको अर्काप्रति समर्पित हुनेछ कन्याराशिको पुरुषको साथ मीन राशिको महिला अधिक सुखी स्वास्थ्य सन्तुष्ट रहन सक्नेछन् मीनको प्रस्ताव मान्नको लागि कन्या राशि विवश रहनेछ यिनको उपर हाउभाउको हार्दिक प्रेम रहन्छ कन्या स्त्री, मीन पुरुष भएमा पनि प्रेम सफलै हुनेछ

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, व...

कन्या राशी

२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...