यो राशिको प्रेम विषय दुइ पक्षीय हुन्छ । यिनको प्रेमीकाको स्वभाव कहिले माथि चढाउने र कहिले मेल गर्ने, कहिल तल खसाल्ने र चिडिने बानी भएको हुन्छन् । यिनीहरु प्रेमको सत्रमा चिन्तित, झिझिने बानीबाट काम लिन्छन् । साथीहरुसँग राजीखुशी रहन्छन् । यिनीहरु ज्याँदा कामातुर हुन्छन् तर पनि कुमार्ग नलेलान् । यिनीहरु अर्काको उपकारमा पनि आकषिर् हुन्छन् । बोलिबचनले अरुलाई वसमा राख्न सक्दछन् । आफ्नु प्रेमीलाई इज्जत अनुसार स्थान मान दिएर राख्न सक्छन् । स्त्री जातिलाई आकर्षा गर्ने यिनको चरित्र हुन्छ । स्त्री जातिले पनि यिनलाई माया गर्दछिन् । कुनै बखत स्त्रीदेखि दिकदारी बन्न पुग्दछन् । शिक्षक कर्मचारी, औषधी, खाने पदार्थ, संगितज्ञ, चिकित्सक, चित्रकलामा सफलता पाँउछन् । यिनलाई पहलो उमेरमा भन्द पछिको उमेरम प्रेमबाट भाग्योदय हुन्छ ।
२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...










Comments
Post a Comment