Skip to main content

जीवनफल

कन्या राशिको जीवनफअनुसार तपाईको पाइलापाइलामा सफलताको कामना गर्दा असफलत बेइज्जत  हुने परिस्थिति आउन सक्छ धन, परिवार,आयु, व्यापार वृ्द्धि, सन्तानको सम्बन्धमा बहुत सोच विचार गर्नुपर्नेछ इज्जत खुब होला, धन एकत्रित गर्न तपाईको भाग्य काफी राम्रो हुनेछ तपाईको पुरुषार्थ शक्ति परिश्रमको प्रकाशन तथा आफ्नै बुद्धिले एक महत्वपूर्ण कार्यको उन्नति गर्नुहुन्छ आम्दानीको क्षेत्रमा बढी बढी सफलता प्राप्त गर्नुहुनेछ धनको लाभ, जमिन, जायजेथा, घर व्यापार, नोकरी आदि कामनाको सिद्धिको लागि तपाई बडो इज्जतको साथ न्याय संगत दिमागी तरिकाले साहसको साथ गर्नुहुन्छ धेरै मानिसको भलाई गर्ने व्यवहारले सिद्धि मिल्नेछ हरेक किसिमको झूठो सच्चा बातको तपाइ छिट्टै विश्वास गर्ने व्यक्ति हुनुहुन्छ यसकारण तपाईलाई खास मानिसहरुले धोका दिनेछन् भाइ, बहिन, िमाता, पिता आदि अन्य पारिवारिक सदस्यबाट ज्यादा मतभेद हुनेछ तपाई सिद्धान्त, उद्देश्य अथवा नियम सन्देह निराशा रहनेछ खास गरेर लेखापढी, कागज पत्र, एवं नोकरीबाट तपाईको जीविका सजिलोसँग चल्नेछ


आफ्नो कुनै खास आदतलाई आधार बनाई काम गरेमा चौपट खर्च हुनेछ तपाईको साथी ज्यादा खाने खर्च गर्नेवाला मिल्नेछ खर्च गर्ने खुवाउने काम नगर्नु होला अतः आफ्नो मित्रता परिचित व्यक्तिसँग सावधान हुनुहोला अल्पविद्या भएको भने पनि अथवा बुद्धि तेज रहनेछ धन संग्रह थोरै नै होला कन्या राशिको स्वामी वुध, वैश्यपूर्ण पृथ्वीतत्व, दिशोभाव संज्ञा, शीतल स्वभाव वायु प्रकृति हो दान, पुण्य, धाम, पूजा पाठ, नियम संयममा रुचि राख्ने तथा चतुर्राईको काम निकाल्नेमा निपूर्ण हुनुहुन्छ लेखन वा भाषणको प्रवल शक्ति तथा गाउने बजाउने संगीतमा तपाईको अभिरुचि रहनेछ सदैव श्रेष्ठ मानिसको प्रिय परिवारको विवाद मिलाउन सक्षम हुनुहुन्छ पति पत्नीको आपसी मेलमिलाप सामान्य स्नेहयुक्त हुनेछ सुदृढ अथवा स्थायी रहनेछ सन्तान सुखको कामनामा केही कठिनाइको सामना गर्नुपर्ला भोगविलास शक्तिमात्र अधिक हुनेछ मातापिता, भाइबन्धु तथा दोस्तीको सुख कमै मिल्ला वुधवारको दिन सदैव राम्रो छ। जहाँसम्म वृष, कन्या, मकर राशिवालासँग दोस्ती पाटनर गरेमा कुनै काम सफल हुनेछैन मार्चको महिना हरेक महिनाको ,११,२३, ३० तारिख शनिवारको दिन तपाईको लागि हमेशा खराब कहिलेकाँही विचित्र रोगले नोक्सानी पुराउला साथै झमेलामा फस्न सक्नुहुनेछ खास गरेर गोडा, शीर, आँखा, फीला आदि कुनै ठाँउमा रोगको शिकार हुनेछ पाकेट खाली रहनेछ रुपैयाँ, पैसा मिल्नासाथ कामकाज पूर्ण होला ज्यादा खर्च गर्ने आदत रहला २५ प्रतिशत व्यक्तिहरु आखिर सद्गृहस्थ भएर पनि वैरागी जीवन व्यतीत गर्ने हुन्छन्

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, व...

कन्या राशी

२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...